HOME PAGE
        
   आउ नया बर्ष तिमी  









नया बर्ष आएको पत्तै भएन छ । अघी मात्रै एउटा समाचार हेरेको ”नया बर्षको शुभकामना ”लेखेको रहेछ अनी पो झसङग भए,नया बर्ष पो लागेछ। दु:ख लाग्यो हामी दिनदिनै बुढो हुँदै जादै छौ अनी सुख यो नयाँ बर्षको आगमन…….नयाँ पलुवा जीवनमा ,तुसारे सिसिर गयो एक दिन अनी हरियाली बसन्त नयाँ बर्षसँगै जीवनमा प्रतेकको अनी मेरो पनि ।
एतिहास भएछ सबै गरेका कामहरु अनी हिजोको दिन पोहोर सालमा परिणत भएको देख्दा आँफै अश्र्चर्यमा दुब्छु तर सोच्छु नयाँ बर्ष,आहा!त्यो नयाँ बर्ष हामी सबै साथीहरु मिलेर एउटा सानो कार्यक्रम गरेका थियौ। जिन्दगी त त्यस्तो पो हुन्छ ,साथीसँग हुँदा अर्कै रमाइलो हुदो रहेछ आज पो मलाई साथीको महत्वो थाहा भयो । हुन त मेरो मस्तिस्क अनी मनलाई ढिलो प्राप्त भयो त्यो ज्ञान जसमा साथीको महत्वो भरिएको थियो ,मलाई ढिलो प्राप्त भयो । ढिलो छिटो त संसारको रित नै हो भनेर सोच्ने मेरो मनमा यसले कुनै पछुतोपान ल्याएको छैन

   नयाँ बर्षले सबैको जीवनमा खुशी ल्याहोस् ,सबैले सोचेका कामहरु पुरा होउन। वसन्त झै सबैको जिवन हराभरा बन्न सकोस ,गृष्मको त्यो कडा तापले यहाँहरुको दु:ख जलाउन सकोस अनी
बर्षामा बादल उडेसरी सबैको जीवनबाट दु:ख उडेर जान सकुन । नव बर्ष 2068 सालको, मेरो अनी
www.badalpari.page.tl को तर्फबाट यहाँहरु सबैलाई शुभकामना …

 

 
चैतामासमा सुकेको पात झै होइन,
बसन्तको पालुवा झै भएर आउ
उराठ लाग्दो आगोले खाको बन जस्तो होइन
जत्ता ततै हरियाली छाएर आउ ..

कोल्हाल र मार् पिट होइन नया बर्ष
शान्ति र अमन चैन ल्याएर आउ
मति भ्रष्ट र गाफाड़ी नेता होइन
देश भक्त र जनतामुखी नेता ल्याएर आउ .....

यि नै सस्कार हिन नेताको पछी लाग्ने भेडा जनता होइन
चरित्रवान आफ्नै कर्ममा बिस्वास गर्ने जनता ल्याउ
अपराधी र देश्द्र्ही सिपाही पुलीस होइन
जनता र देशलाई माया गर्ने सिपाही ल्याउ ..........

नेपाली जनताको पसिना खाएर
हाम्रै आमा चेलीलाइ बलत्कार र हत्या गर्ने सेना होइन
सच्च देश भक्त र कर्द्ब्या निष्ठा नेपालीको सेवा
गर्ने शान्ति सेना ल्याउ .......

म जस्तो धेरै भाग खोज्ने नाममा
बिदेशीको गधा बन्ने होइन
देशमै रहेर केही गरौ भन्ने
सोच भएको कर्म योगी युवा ल्याएर आउ ..........

म जस्तो धेरै भाग खोज्ने नाममा
बिदेशीको गधा बन्ने होइन
देशमै रहेर केही गरौ भन्ने
सोच भएको कर्म योगी युवा ल्याएर आउ ..........



Welcome to this Rabindra’s Web Site. I created this site as my biography. You may find here the list is given in the left side bar accordingly. This is created for the sharing experience, feeling to others. If you read this, you may imagine about me in any where you are. I am expecting yours view and I am highly appreciate to the good comments. I have intending to all of you visits consistently.

Our present condition in life is the consequence of the actions of our previous lives. The choices we have made in the past directly affect our condition in this life, and the choices we make today and thereafter will have consequences for our future lives in samsara. An understanding of this interconnection, according to ours teachings, can lead an individual toward right choices, deeds, thoughts, and desires, without the need for an external set of commandments.
 


ImageChef.com
        


 
RABINDRA GHAYAL DOHA QATAR
 
नेपाली समाचारपत्रहरु
दैनिक समाचारपत्र,साप्ताहिक समाचारपत्र,नेपाली म्यागेजिन,बिदेशबाट नेपाली समाचारमा कुन लाई धेरै गर्नुहुन्छ?कुन चाइयो भन्नुहोला धन्यवाद,,
अन्नपूर्णपोस्ट
नयाँ पत्रीका
कान्तिपुर
नेपाल समाचारपत्र
गोर्खापत्र
महानगर
नेपालखबर
राजधानी
File:Animated-Flag-Nepal.gif
  अन्लाईन रेडियोहरु
यो रबिन्द्र सधै तपाईंहरुको सल्लाह र सुझाबको आशमा छ तपाईंहरुले आफ्नो सुझाब दिनलाई ढिला नग्र्नुस् ल? धन्यवाद,, उज्यालोएफ.एम
कान्तिपुर एफ.एम.
सोलुखुम्बु यफ यम
हिट्स यफ.यम
नेपाली टाईम्स एफ.एम
उज्यालो-९०-नेट्वोर्क
तपाईंहरुको सुझाव रबिन्द्रलाई
 


==========
 
3D ball - Click image to download.

मसँग यहाँ च्याट गर्नुहोस्
 
== ======= ===
 
rabindra 10818 visits (68030 hits)